सीड नेपाल

संक्षिप्त चिनारी

नाम उर्जा तथा वातावरणीय विकास संस्था (सीड–नेपाल)School of Energy and Environmental Development (SEED-Nepal)
ठेगाना शिवालय गा.वि.स. – ४, मैत्री चोक, कुश्मा, पर्वत
फोन नं. +977-067-420046Email : seed@ntc.net.np
दर्ता क) जिल्ला प्रशासन कार्यालय, पर्वत दर्ता नं. ३८९/०५५/०५६ (जुलाई १९९८)दर्ता मितिः २०५५ श्रावण ८ गतेख) समाज कल्याण परिषद, काठमाण्डौ आबद्धता नं. १२८०१

आबद्धता मितिः २०५८ कार्तिक १६ गते

ग) गैर सरकारी संस्था महासंघ, आवद्धताः वि.सं. २०५९ (WR-PAR-21)

पान नं. ३०१९७८४३५
कार्यक्षेत्र पर्वत, स्याङ्गजा, बाग्लङ्ग, म्याग्दी, पाल्पा र काश्की
परिकल्पना “स्थानिय श्रोत साधनको उपयोग मार्फत समुन्नत समाजको निर्माण”
लक्ष्य सामुदायिक श्रोतहरुको पहिचान तथा दिगो व्यवस्थापनसमुदाय र जन संगठनहरुको बीचमा अन्तर संवन्ध कायम

समुदाय परिचालन, चेतनाकरण र सशक्तिकरण

उन्नत जीवन

विगतमा सम्पन्न कार्यक्रम तथा सहयोगी निकाय

क्र.स. कार्यक्रम सहयोगी निकाय
नकिवरणीय उर्जा प्रवद्र्धनका लागि सामाजिक परिचालन (पहिलो) REDP/UNDP
दिगो भू–व्यवस्थापन कार्यक्रम SSM-P/Helvetas
ग्रामीण खानेपानी तथा सरसफाई सहयोग कार्यक्रम RWSSP/FINIDA
साना शहरी खानेपानी तथा सरसफाई कार्यक्रम WB/Small town Project
एच.आई.भी/एड्स तथा लागू औषध विरुद्ध सचेतना कार्यक्रम Govt/DADRP
सुधारिएको चूलो प्रवद्र्धन कार्यक्रम Nefej/ ESAP/AEPC
सामुदायिक विद्यालय सहयोग कार्यक्रम World Bank
मानव संसाधन विकास कार्यक्रम INSA, India
रँष्ट्रिय स्वयमसेवक कार्यक्रम Samuhik Abhiyan
१० गुप्तेश्वर/पातीखोला/मोदीखोला एकिकृत सामुदायिक विकास कार्यक्रम HPI Nepal
११ सचेतनामुलक सडक नाटक प्रदर्शन (पश्चिमाञ्चलका ७ जिल्लामा) Aarohan & Dabali
१२ जैविक कफी प्रवद्र्धन कार्यक्रम CoPP/Helvetas
१३ महिला विरुद्ध हुने हिंसा अन्त्य गर्न “हामी सक्छौ” अभियान WOSCC
१४ मोदीखोला सामुदायिक सशक्तिकरण परियोजना HPI Nepal
१५ लैङ्गिक हिंसा विरुद्ध जनचेतना कार्यक्रम (युवा साझेदारी कार्यक्रम) MoYS
१६ लागु औषध विरुद्ध सचेतना अभियान (स्थानीय युवा साझेदारी कार्यक्रम DDC/MoYS
१७ समता र पहुंच कार्यक्रम (सुरक्षित मातृत्व र नवशिशु स्वास्थ्य कार्यक्रम) DHO
१८ शान्ति तथा संविधानका लागि नागरिक सवलीकरण कार्यक्रम SHTRII SHAKTI
१९ सामुदायिक वनमा उत्प्रेरणा कार्यक्रम LFP/DFID
२० बालबालिकाकाद्धारा समावेशी र सुनिश्चित वातावरणको सृजना कार्यक्रम Children Nepal
२१ सामुदायिक वनमा उत्प्रेरणा कार्यक्रम IFP/DFID
२२ एकिकृत सामाजिक आर्थिक विकास तथा सशक्तिकरण कार्यक्रम Caritas Nepal
२३ स्थानिय झोलुंङे पुल निर्माण कार्यक्रम TBSU/Helvetas
२४ स्थानीय निकायको अनुदान खर्च समिक्षा तथा समुदायको संलग्नता सर्वेक्षण (यसै वर्ष सम्पन्न भएको) LGAF/LGCDP/MoLD
२५ स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम LGCDP/DDC/MoLD
२६ प्रकोप न्यूनिकरण, वातावरण संरक्षण तथा दीगो विकास कार्यक्रम MoYS

मानव संसाधन

साधारण सदस्य
कुल ः ८४ जना महिला ः ३६ जना    दलित ः १७ जना जनजाति ः १० जना
कार्यकारीणी समिति
कुल ः ९ जना महिला ः ४ जना दलित ः ३ जना धार्मिक अल्पसंख्यक  ः
कर्मचारी
तलबी ः १६ जना महिला ः ५ जना दलित ः २ जना जनजाति ः २
अंशकालीन ः १० जना महिला ः ४ दलित ः १ जना जनजाति ः १ जना

संस्थाले सञ्चालन गर्न सक्ने तालिमहरु

(१) लैङ्गिक सचेतना (८) द्धन्द्ध व्यवस्थापन (१५) बेमौसमी तरकारी खेती
(२) प्रशिक्षक प्रशिक्षण (९) प्रशंसनिय खोज दृष्टिकोण (१६) तरकारी नर्सरी स्थापना
(३) प्रस्ताव लेखन (१०) सुरक्षित मातृत्व (१५) स्वास्थ्य सचेतना
(४) संस्थागत विकास (११) लेखा व्यवस्थापन (१६) सुधारिएको चूलो निर्माण
(५) दलित सशक्तिकरण (१२) गोठेमल तथा कम्पोष्ट व्यवस्थापन (१७) सडक नाटक
(६) सामाजिक परिचालन (१३) लागू औषध उपयोग नियन्त्रण (१८) सहभागीतामुलक योजना तर्जुमा
(७) नेतृत्व विकास (१४) एच.आई.भी.एड्स तथा प्रजनन स्वास्थ्य (१९) महिला सशक्तिकरण
(२०) आधारशिला

संस्थाको प्रकाशन तथाअन्य

१) त्रैमासिक विकास पत्रिका “समुदाय र सृजना” (निरन्तर)

२) त्रैमासिक पत्रिका “कफी आवाज” (४ वर्ष लगातार प्रकाशन गरेको)

३) “दिगो भू–व्यवस्थापनका लागि सहयोगी आधारहरु संक्षिप्त जानकारी” (लिफलेट)

४) महिला पुरुष समानता संवन्धि ४ प्रकारका पोष्टर

५) “दिगो कृषिमा महिला पुरुष समानता” (लिफलेट)

६) “कृषकद्धारा गरिने परिक्षण बारे केहि जानकारी” (लिफलेट)

७) “गड्यौली मल बनाउने तरिका र उपयोग” (लिफलेट)

८) “कफी कृषक पाठशाला ः एक परिचय” (लिफलेट)

९) महिला पुरुष समानता तथा समुह परिचालन संवन्धमा टेलिचलचित्र “सावित्री” निर्माणमा संलग्न

१०) वार्षिक प्रगति प्रतिवेदन (सन २००७)

११) “प्राङ्गारिक पदार्थ व्यवस्थापनः एक परिचय” जानकारीमुलक लिफलेट

१२) प्राङ्गारिक पदार्थ व्यवस्थापन संवन्धि पोष्टर

१३) “प्राङ्गारिक कफी उत्पादनमा गोठेमल तथा कम्पोष्टमलको प्रयोग ः एक परिचय” (लिफलेट)

१४) “गड्यौली मल ः एक परिचय” (लिफलेट)

१५) “कम्पोष्टमलको प्रयोग ः एक परिचय” (लिफलेट)

१६) “लैङ्गिक हिंसा विरुद्धको अभियानः समुन्नत समाजका लागि हाम्रो योगदान” (लिफलेट)

१७) “लागू पदार्थ दुव्र्यसनबाट टाढा रहन हाम्रो चनाखोपूर्ण व्यवहार आवश्यक” (लिफलेट)

१८) “जलवायु परिवर्तन र हाम्रो चासो” जानकारीमुलक पुस्तीका

 

रेडियो कार्यक्रम

       रेडियो नेपाल क्षेत्रिय प्रसारण केन्द्र पोखराबाट “पर्वत एक गतिविधि अनेक” नामक पाक्षिक रेडियो कार्यक्रम प्रसारण (वि.स. २०६१–२०६२, एक वर्ष)

       रेडियो नेपाल क्षेत्रिय प्रसारण केन्द्र पोखराबाट “पर्वतका किसानः दीगो कृषिका निशान” नामक पाक्षिक रेडियो कार्यक्रम प्रसारण (वि.स. २०६०–२०६१, एक वर्ष)

       पर्वत सामुदायिक रेडियो १०३.६ मेगाहर्जबाट “आफनै कुरा” नामक साप्ताहिक कार्यक्रम प्रसारण (वि.स. २०६५ भाद्रदेखि २०६६ चैत्रसम्म)

       धौलागिरी एफ एम ९८.६ मेगाहर्जबाट रेडियो कार्यक्रम “मिसन संविधान” प्रसारण (वि.स. २०६७)

       रेडियो दिदीबहिनी ९५.२ मेगाहर्ज पर्वतबाट रेडियो कार्यक्रम “हाम्रो सरोकार” प्रसारण (वि.सं. २०६७ माघ–बैशाख २०६८ सम्म)

 

सडक नाटक

       लैङ्गिक समता संवन्धि सडक नाटक “यस्तो किन हुन्छ ?” निर्माण तथा प्रशर्दन (सहयोग ः स्त्री शक्ति, काठमाडौं)

       जातिय विभेद र लैङ्गिक समता संवन्धि नाटक “गांठैगांठा” निर्माण तथा १७ स्थानमा प्रदर्शन

       संविधान सभा निर्वाचन संवन्धि सडक नाटक “नयां नेपाल” निर्माण तथा पश्चिमाञ्चलका ७ जिल्लाका १६ स्थानमा प्रदर्शन (सहयोग ः म्बदबष्रिऋभ्ऋक्ष्रऋक्ष्म्ब्र)

       नयां संविधान निर्माणमा जनताको भूमिका संवन्धि सडक नाटक “अखण्ड नेपाल” निर्माण तथा पर्वत र बाग्लुङ्ग जिल्लाका २८ स्थानमा प्रदर्शन (सहयोगः ब्बचयजबलरक्ष्ँभ्क्)

       जिल्ला भू–संरक्षण कार्यालयसंगको सहकार्यमा माटोको संरक्षण, पानीका मुहान संरक्षण तथा वृक्षारोपणका विषयमा “दुःख पाईएला है” नामक सडक नाटक पर्वत जिल्लाका ५ स्थानमा प्रदर्शन

       जीविकोपार्जनका लागि वन कार्यक्रमसंगको सहकार्यमा “वनको काफल वनकै चरीलाई” नामक सडक नाटक पर्वत जिल्लाका १५ गाविसमा प्रदर्शन

       लागु औषध माग घटाउ आयोजनासंगको सहकार्यमा पर्वत, बाग्लुङ्ग र म्याग्दी जिल्लाका १० स्थानमा “विकृतिले निम्त्याएको मृत्यु” नाटक सडक नाटक प्रदर्शन

       जिल्ला शिक्षा कार्यालयसंगको सहकार्यमा बाल शिक्षा, बाल अधिकार तथा शिक्षासंग संवन्धित सडक नाटक “कुन्ती स्कुल फर्किन” पर्वत जिल्लाका १६ स्थानमा प्रदर्शन

       नविकरणीय उर्जा प्रविधिहरुको प्रचारप्रसारका लागि

       जैविक खेती प्रणाली र प्राङ्गारिक पदार्थ व्यवस्थापन संवन्धि सडक नाटक “हर्केका बुद्धि फर्के” नामक सडक नाटक प्रर्दशन

       दिपज्योति युवा क्लव बाग्लुङ्गसंगको सहकार्यमा पर्वत तथा बाग्लुङ्गका  ६ स्थानमा भ्रष्टाचार विरुद्ध सचेतना फैलाउन “देशका किर्ना” नामक सडक नाटक प्रदर्शन

       स्थानीय शान्ति समितिसंग सहकार्य गरि पर्वत जिल्लाका ४ स्थानमा शान्ति प्रकृया, संविधान निर्माण र द्धन्द्ध पिडितहरुका सवालमा सडक नाटक “शान्ति” प्रदर्शन गरिएको

       वन, वातारण, जलवायु परिवर्तनको अर्थ, कारण र प्रभाव तथा अनुकुलनका उपायहरु संवन्धि विषयमा पर्वत जिल्लाका विभिन्न स्थानमा सडक नाटक “कालापत्थर” प्रदर्शन गरिएको (ँभ्ऋइँग्ल् संगको साझेदारीमा)

       लैङ्गिक हिंसा विरुद्ध सचेतनामुलक  सडक नाटक “कसिंगर” पर्वत जिल्लाका ६ स्थानमा प्रदर्शन  (युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा)